व्यवस्थापिका संसदको गतिरोध आइतवारदेखि हट्ने

काठमाडौं । एक महिनादेखिको जारी संसदको गतिरोध हट्ने भएको छ । सभामुख ओनसरी घर्तीले बोलाएको शीर्ष नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद सुचारु गर्ने विषयमा सहमति भएको हो । दलहरुबीच सहमति भएपछि मंगलबार एक बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी पुस २४ गते आइतवारसम्मका लागि स्थगित गरिएको छ । दलहरुबीच भएको सहमति अनुसार … Continue reading व्यवस्थापिका संसदको गतिरोध आइतवारदेखि हट्ने